मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

''विकास र कानूनु'' विषयक दुई दिवसीय अन्तरक्रिया कार्यक्रम नवलपुरमा सम्पन्‍न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा नेपाल बार एशोसिएसन, नवलपुरको सह आयोजनामा ''विकास र कानून''  विषयक दुई दिवसीय अन्तरक्रिया कार्यक्रम मिति २०७८/०९/२३ र २४ गते गण्डकी प्रदेश सभा, विधायन समितिका सभापति माननीय श्री विष्णु प्रसाद लामिछाने ज्यूको प्रमुख आतिथ्यमा नवलपुरमा सम्पन्‍न भयो। विभिन्‍न स्थानीय तहका जनप्रतिनिधि एवम् कर्मचारीहरू र कानून व्यवसायीहरू गरी ४५ जनाको सहभागीता रहेको उक्त कार्यक्रममा निम्न कार्यपत्रहरू प्रस्तुत भएको थियो।

क्र.सं.

स्रोत व्यक्ति

कार्यपत्रको विषय

डा. रघुराज काफ्ले

उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश

विकास व्यवस्थापन

श्री रोहित राज बाँस्तोला

मुख्य न्यायाधिवक्ता, गण्डकी प्रदेश

संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका

प्राध्यपक, सरोजकृष्ण घिमिरे

विकास र कानून

Download: ''विकास र कानूनु'' विषयक दुई दिवसीय अन्तरक्रिया कार्यक्रम नवलपुरमा सम्पन्‍न।