नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा ध्यानाकर्षण पत्र बुझाउँदै
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा प्रदेश निजामती सेवा ऐन यथाशीघ्र जारी गर्नको लागि मिति २०७९/०४/१० गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोलाज्यूलाई ध्यानाकर्षण पत्र बुझाउँदै गर्दा
Download: नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा ध्यानाकर्षण पत्र बुझाउँदै