मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ताको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री पृथ्वीमान गुरूङज्यू समक्ष पेस



मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम आफूले सम्पादन गरेको कामको विवरण सहितको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखज्यू समक्ष पेस गर्नुपर्ने कानूनी व्यवस्था अनुरूप गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोलाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन मिति २०७८/०६/०८ गते गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख श्री पृथ्वीमान गुरूङज्यू समक्ष पेस गर्नुभयो। उक्त कार्यक्रममा मुख्य न्यायाधिवक्तो कार्यालयका कार्यालय प्रमुख श्री गोविन्द गिरी र अन्य कर्मचारीको उपस्थिति रहेको थियो। 

Download: मुख्य न्यायाधिवक्ताको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री पृथ्वीमान गुरूङज्यू समक्ष पेस