मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ता ज्यूबाट कास्की जिल्ला‍ स्थित हिरासत कक्ष तथा कारागारको अवलोकन



मिति २०७८/०८/१० गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला, उप न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्ले, अधिकृत श्री सूर्यप्रसाद लम्साल लगायत, कास्की जिल्लाका प्रहरी प्रमुख, उप न्यायाधिवक्ता, कानून व्यवसायी समेतको टोलीले कास्की जिल्ला स्थित प्रहरी हिरासत कक्ष र कारागारको अवलोकन गर्नुभयो। 

Download: मुख्य न्यायाधिवक्ता ज्यूबाट कास्की जिल्ला‍ स्थित हिरासत कक्ष तथा कारागारको अवलोकन