मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ता ज्यूबाट गोरखा जिल्ला‍ कारागार तथा हिरासत कक्षको अवलोकन



मिति २०७८/०७/२४ मा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला, उप न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्ले, शाखा अधिकृत श्री शान्ती देवी शर्मा र श्री प्रकाश शर्मा समेतले गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उप न्यायाधिवक्ता, मानव अधिकारवादी, कानून व्यवसायी समेतको टोलीले गोरखा जिल्ला स्थित प्रहरी हिरासत कक्ष र कारागारको अवलोकन गर्नुभयो।  

Download: मुख्य न्यायाधिवक्ता ज्यूबाट गोरखा जिल्ला‍ कारागार तथा हिरासत कक्षको अवलोकन