मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८०



अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम अनुसार मिति २०८०/०७/१६ गते देखी २०८०/०७/२० गते सम्म मुख्य न्यायाधिवक्ताको कार्यालय पोखरा गण्डकी प्रदेशबाट मुख्य न्यायाधिवक्ता श्रीमान चिरञ्‍जीवी शर्मा (पौडेल) सहितको कार्यालय परिवार मधेश प्रदेश, कोशी प्रदेश हुँदै बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमा पुगेर त्याँहाका मुख्य न्यायाधिवक्ता र कार्यालय परिवारसँग अनुभव आदान प्रदान गर्ने कार्य सम्पन्न गरियो । 

Download: अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८०