मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

छलफल कार्यक्रम



आज मिति २०८०/०६/३० गते मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखरामा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता श्रीमान् चिरञ्‍जीवी शर्मा (पौडेल),  गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्री डा. कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे तथा उपन्यायाधिवक्ता श्री धर्मराज पौडेल एवम कर्मचारी बिच गण्डकी प्रदेश सरकारको बजेट कार्यान्वयन, योजना तर्जुमा र आपसी समन्वय लगायतका विविध विषयमा छलफल गरी नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना आदान प्रदान समेत गरियो

Download: छलफल कार्यक्रम