मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

बाल सुधार गृहको अनुगमन तथा निरीक्षण



मिति २०७९/०४/२० गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला, आन्तरिक मामिला मन्त्रालय, गण्डकी प्रदेशका सचिव श्री बद्रीनाथ अधिकारी , कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका उप-सचिव श्री सरिता रायमाझी लगायत मुख्य न्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरूबाट कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ स्थित बाल सुधार गृहको निरीक्षण गर्नुभयो। 

Download: बाल सुधार गृहको अनुगमन तथा निरीक्षण