मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

संविधान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम २०८०



संविधानको  दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना  र यस कार्यालयको संयोजनमा संविधानको बिशेषता कार्यान्वयन महत्व र चुनौती बिषयक छलफल/ अन्तर्क्रिया कार्यक्रम २०८० असोज २ गते ( सभा हल ,गण्डकी प्रज्ञा प्रतिष्ठान (पृथ्वी नारायण क्याम्पस हाता))

Download: संविधान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम २०८०