मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

न्यायिक समितिको क्षमता अभिबृद्धि कार्यक्रम मुस्ताङ



मुस्ताङ जिल्ला अन्तर्गत पालिकाका न्यायिक समितिका सदस्य, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख, मुख्य न्यायाधिवक्ता लगायत सरोकारवालहरु बिचमा मिति २०८०/०६/२४ गते  जिल्ला समन्वय समिति मुस्ताङको सभाहल मा न्यायिक समितिको क्षमता अभिबृद्धि सम्बन्धि एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो साथै  मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेश पोखराबाट मुस्ताङ जिल्ला कारागारको निरिक्षण गर्ने कार्य गरियो ।

Download: न्यायिक समितिको क्षमता अभिबृद्धि कार्यक्रम मुस्ताङ