मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा ध्यानाकर्षण पत्र बुझाउँदै



नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा प्रदेश  निजामती सेवा ऐन यथाशीघ्र जारी गर्नको लागि मिति २०७९/०४/१० गते गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोलाज्यूलाई ध्यानाकर्षण पत्र बुझाउँदै गर्दा

Download: नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीद्वारा ध्यानाकर्षण पत्र बुझाउँदै