logo
मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल
कानून व्यवसायी दक्षता अभिमुखीकरण तालिम सम्पन्न।

मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजना तथा उच्च अदालत बार एशोसिएशन बागलुङको समन्वयमा “कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम कार्यक्रम २०७7 फागुन 28 र 29 गते बागलुङमा सम्पन्‍न भयो। उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएशन बागलुङ, बागलुङ जिल्ला अदालत बार एशोसिएशन, म्याग्दी जिल्ला अदालत बार एशोसिएशन, पर्वत जिल्ला अदालत बार एशोसिएशन र तीनै जिल्लाका सरकारी वकील कार्यालय गरी 50 जना सहभागीहरूको सहभागीता रहेको थियो।

Download: कानून व्यवसायी दक्षता अभिमुखीकरण तालिम सम्पन्न।


कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

फोन: 061467754, 467753

ईमेल: info@oca.gandaki.gov.np, chiefattorney4@gmail.com

Copyright © 2021 Office of the Chief Attorney, Gandaki Province, Pokhara, Nepal All Right Reserved.
This page has been viewed times. Maintained By: Virtual Technology Pvt. Ltd