मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिमुखीकरण तालिम सम्पन्न।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजना तथा उच्च अदालत बार एशोसिएशन बागलुङको समन्वयमा “कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम कार्यक्रम २०७7 फागुन 28 र 29 गते बागलुङमा सम्पन्‍न भयो। उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएशन बागलुङ, बागलुङ जिल्ला अदालत बार एशोसिएशन, म्याग्दी जिल्ला अदालत बार एशोसिएशन, पर्वत जिल्ला अदालत बार एशोसिएशन र तीनै जिल्लाका सरकारी वकील कार्यालय गरी 50 जना सहभागीहरूको सहभागीता रहेको थियो।

Download: कानून व्यवसायी दक्षता अभिमुखीकरण तालिम सम्पन्न।