मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा कार्यक्रम सम्पन्‍न भयो।



मिति २०७८/११/१० गते यस कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोला, मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको उपन्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्ले सहित अन्य कर्मचारीहरूको टोली कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता श्री ध्रुव कुमार श्रेष्‍ठ ज्यू समेतको बिच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार एवम् थप गर्न सकिने क्षेत्राधिकारका विषयमा एक आपसमा छलफल एवम् अनुभव अदान प्रदान गरियो।

Download: अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा कार्यक्रम सम्पन्‍न भयो।