मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखरा, नेपाल बार एशोसिएशन, पोखरा उच्च अदालत बार एशोसिएशन र कास्की जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम कार्यक्रम २०७६ पुस १८ र १९ गते पोखरामा सम्पन्‍न भयो। उक्त कार्यक्रममा पोखरा उच्च अदालत बार एशोसिएशन, कास्की जिल्ला बार एशोसिएशन, स्याङ्जा जिल्ला बार एशोसिएशन, उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका गरी जम्मा ७० जना कानूनकर्मीहरुको सहभागीता रहेको थियो।

Download: कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न