मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

संविधान दिवस २०७७ को अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।



संविधान दिवस 2077 को अवसरमा मिति 2077 असोज २ गते मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा "नेपालमा संघीयता अभ्यासका पाँच वर्षः अनुभव र भावी दिशाविषयक भर्चुअल अन्तर्क्रिया कार्यक्रम गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे ज्यूको अध्यक्षता, सञ्‍चालन र सहजीकरण तथा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो। विभिन्‍न क्षेत्रका करिव १३० जना महानुभावहरु प्रत्यक्ष रुपमा जोडिनुभएको उक्त कार्यक्रममा देहायबमोजिमका कार्यपत्रहरु प्रस्तुत भएको थियो।

 

क्र.सं.

कार्यपत्र

प्रस्तुतकर्ता

1

नेपालको संविधान (२०७२) को कार्यान्वयनको अवस्थाः एक समीक्षा

माननीय कल्याण श्रेष्ठ ज्यू, पूर्व प्रधान न्यायाधीश

 

2

नेपालमा संविधानवाद र सामाजिक न्यायको अवस्था

डा. आनन्द मोहन भट्टराई ज्यू, माननीय न्यायाधीश, सर्वोच्च अदालत, काठमाण्डौ

 

3

संघीयता कार्यान्वयनको अवस्थाः देखा परेका चुनौति र अबको बाटो

प्रा. डा. कृष्ण हाछेथु ज्यू, काठमाण्डौ

 

 

Download: संविधान दिवस २०७७ को अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।