मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ताहरुको कार्यदल बैठक - २०८०



मिति २०८०।९।१३ गतेको मुख्यमन्त्रीज्यूहरुको हेटौँडा बैठकबाट भएको निर्देशन बमोजिम  तिनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्रमा स्पष्टता ल्याउन कार्य विस्तृतीकरणमा गर्नुपर्ने परिमार्जनका लागि मिति २०८०।१०।१६ गते देखि ऐ. १९ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा बसेको सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरु रहेको कार्यदलको बैठकबाट पेश  भएका सुझाव सहितको प्रतिवेदन पेश गर्ने उद्देश्यले भएको मुख्य न्यायाधिवक्ताहरुको कार्यदल बैठक २०८०

Download: मुख्य न्यायाधिवक्ताहरुको कार्यदल बैठक - २०८०