मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अनुगमन तथा निरीक्षण कार्यक्रम २०८१



प्रदेशभित्र रहेका हिरासत, थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सो सम्बन्धी सम्बन्धित निकायमा आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान चिरञ्‍जीवी शर्मा (पौडेल), उपन्यायाधिवक्ता श्री लाल प्रसाद लामिछाने सहितको टोलीले मिति २०८१/०२/२५ गतेका दिन म्याग्दी जिल्ला स्थित प्रहरी हिरासत कक्ष, थुनवाकक्ष र कारागारको निरीक्षण कार्यक्रम।

Download: अनुगमन तथा निरीक्षण कार्यक्रम २०८१