मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कारागार तथा हिरासत अनुगमन तथा निरीक्षण कार्यक्रम



प्रदेशभित्र रहेका हिरासत, थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सो सम्बन्धी सम्बन्धित निकायमा आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान चिरञ्‍जीवी शर्मा (पौडेल), उपन्यायाधिवक्ता श्री लाल प्रसाद लामिछाने सहितको टोलीले मिति २०८०/११/०२ गतेका दिन स्याङ्जा जिल्ला स्थित प्रहरी हिरासत कक्ष, थुनवाकक्ष र कारागारको निरीक्षण गर्नुका साथै स्याङ्गजा जिल्ला अदालत बार एशोसियशन सँगको छलफल कार्यक्रम।

Download: कारागार तथा हिरासत अनुगमन तथा निरीक्षण कार्यक्रम