मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कार्यविस्तृतीकरण छलफल कार्यक्रम



मिति २०८०/१०/१२ गते मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखरामा मिति २०८०।१०।१६ देखि ऐ. १९ गते सम्म हुने कार्यविस्तृतिकरण प्रतिवेदनका सम्बन्धमा गण्डकी प्रदेश पोखरामा हुने मुख्य न्यायाधिवक्ताहरुको सम्मेलनमा पेश हुने प्रतिवेदनका सम्बन्धमा गण्डकी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु र राजनीतिक दलका प्रमुख सचेतकहरुसँग मुख्य न्यायाधिवक्ताको कार्यालयमा भएको छलफल कार्यक्रम

Download: कार्यविस्तृतीकरण छलफल कार्यक्रम