अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८१
मिति २०८१/०२/१८ गते मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान् नारायण वस्ती ज्यू समेतका महानुभावहरु यस मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशमा अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमको क्रममा आगमन भई अन्तर प्रदेश अनुभव कार्यक्रम सम्पन्न गरीयो ।
Download: अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८१