मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तर-प्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८१ जेठ ३०



मिति २०८१/०२/३० गते मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बीनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान् तीर्थराज ज्ञवाली ज्यू समेतका महानुभावहरु यस मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशमा अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमको क्रममा आगमन भई  अन्तर प्रदेश अनुभव कार्यक्रम सम्पन्न गरीयो । 

Download: अन्तर-प्रदेश अनुभव आदानप्रदान कार्यक्रम २०८१ जेठ ३०