लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मुख्य न्यायाधिवक्ता कार्यालयको बार्षिक कार्ययोजना अन्तर्गत प्रदेश सरकारका सचिवज्यू तथा कानून अधिकृतहरूबीच रिट निवेदनको अवधारणा, लिखित जवाफ लेखन, कानुनी राय माग गर्दा अपनाउन पर्ने विधि प्रकृया लयातका विषयमा लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८१ श्रावण १८ गते
Download: लिखित जवाफ सम्बन्धी अन्तरक्रिया कार्यक्रम