मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन ०८०/८१
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डज्यू समक्ष गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान् चिरञ्जीवी शर्मा (पौडेल) ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै साथै सामुहिक फोटो कार्यक्रम मिति २०८१ श्रावण ३१ गते
Download: मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन ०८०/८१