वार्षिक प्रतिवेदन २०८०/८१
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ११ को उपदफा (१) बमोजिम मुख्यन्यायधिवक्ताको कार्यालयले माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यू समक्ष गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान् चिरञ्जीवी शर्मा (पौडेल) ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेपछी सामुहिक फोटो कार्यक्रम मिति २०८१ श्रावण ३१ गते
Download: वार्षिक प्रतिवेदन २०८०/८१