मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

प्रदेश कानून मस्यौदा सहजिकरण उपसमितिको वैठक सम्पन्न



प्रदेश कानून मस्यौदा समितिको २०७५ साल कार्तिक १४ गतेको निर्णय बमोजिम गठित यस प्रदेश कानून मस्यौदा सहजिकरण उपसमितिको वैठक मिति २०७६ साल जेठ ६ गते सोमबार संयोजक मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे ज्यूको अध्यक्षतामा  सम्पन्न भयो ।

Download: प्रदेश कानून मस्यौदा सहजिकरण उपसमितिको वैठक सम्पन्न