मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

नेपलको संघीय कार्यान्वयनमा प्रदेशको भूमिका र अमेरिकी संघीय अभ्यास बिषयक अन्तरक्रिया कार्यक्रम



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजनामा जिल्ला निर्बाचन कार्यालय, कास्कीको सभाहलमा मिति २०७५ पौष ३ गते नेपलको संघीय कार्यान्वयनमा प्रदेशको भूमिका र अमेरिकी संघीय अभ्यास बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Download: नेपलको संघीय कार्यान्वयनमा प्रदेशको भूमिका र अमेरिकी संघीय अभ्यास बिषयक अन्तरक्रिया कार्यक्रम