मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

न्यायिक समितिले निरूपण गर्ने मुद्दाको कारवाही सम्बन्धी हाते पुस्तक विमोचन कार्यक्रम सम्पन्न



प्रस्तुत विषयमा स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समितिको सिफारिसमा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट प्रकाशित"न्यायिक समितिले निरूपण गर्ने मुद्दाको कारवाही सम्बन्धी हाते पुस्तक'' गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूको प्रमुख आतिथ्यमा मिति २०६९/०१/०८ गते पोखरामा विमोचन कार्यक्रम सम्पन्‍न भयो।

Download: न्यायिक समितिले निरूपण गर्ने मुद्दाको कारवाही सम्बन्धी हाते पुस्तक विमोचन कार्यक्रम सम्पन्न