मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ता ज्यूबाट लजमुङ जिल्ला‍ स्थित हिरासत कक्ष तथा कारागारको निरीक्षण



प्रदेशभित्र रहेका हिरासत, थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरी सो सम्बन्धी प्रतिवेदन तयारी गरी सम्बन्धित निकायमा आवश्यक सुझाव प्रदान गर्ने भन्‍ने सम्बन्धी व्यवस्था मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ ले निर्दिश्ट गरेबाट गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला, सहायक न्यायाधिवक्ता श्री शान्ती देवी शर्मा, अधिकृत श्री सूर्यप्रसाद लम्साल र प्रकाश शर्मा सहितको टोलीले मिति २०७९/०२/०७ गतेका दिन लमजुङ जिल्ला स्थित प्रहरी हिरासत कक्ष र कारागारको निरीक्षण गर्नुभयो।

Download: मुख्य न्यायाधिवक्ता ज्यूबाट लजमुङ जिल्ला‍ स्थित हिरासत कक्ष तथा कारागारको निरीक्षण