मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको दोस्रो स्थापना दिवसको अवसरमा कास्की जिल्ला सराङकोट स्थित बाल सुधार गृहलाई फर्निचर सामाग्री हस्तान्तरण गरियो।



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको दोस्रो स्थापना दिवसको अवसरमा कास्की  जिल्ला सराङकोट स्थित बाल सुधार गृहलाई रु. 50000/- (पचास हजार) सम्मको फर्निचर उपलब्ध गराउने निर्णय भए बमोजिम मिति 2077/03/02 गते कार्यालय प्रमुख उपसचिव श्री दयाशंकर अधिकारीले काठको टेबल 3 थान, बेञ्‍च ६ थान र मिक्चर (ग्राइन्डर) 1 थान गरी जम्मा 10 थान सामाग्री बाल सुधार गृहकी इन्चार्ज रमा शर्मालाई हस्तान्तरण गर्नुभयो। 

Download: मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको दोस्रो स्थापना दिवसको अवसरमा कास्की जिल्ला सराङकोट स्थित बाल सुधार गृहलाई फर्निचर सामाग्री हस्तान्तरण गरियो।