मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम, गाेरखा



यस कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा मिति २०७५ माघ १७ गते बिहिबार गोर्खा जिल्लाको जिल्ला प्रशासन कार्यालयको सभा हलमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सफलतापुर्बक सम्पन्न गरियो ।