मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिबक्ताहरुको प्रथम सम्मेलन



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजनामा मिति २०७५ भाद्र १५ र १६ गते प्रदेश राजधानी पोखरामा संबिधान अन्तर्गत मुख्य न्यायाधिबक्ताको काम, कर्तब्य र अधिकार सम्बन्धि मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलन सम्पन्न भयो । 

Download: मुख्य न्यायाधिबक्ताहरुको प्रथम सम्मेलन