बाल सुधार गृह, हिरासत, थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका, २०७६ काे प्रारम्भिक मस्याौदामा छलफल
बाल सुधार गृह, हिरासत, थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका, २०७६ काे प्रारम्भिक मस्याौदा उपर छलफल मिति २०७६/०४/२९ गते गण्डकी प्रदेशका मुख्य न्यायाधिबक्ता डा. राजेन्द्र घिमिरे ज्युको अध्यक्षतामा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशको बैठकहलमा प्रारम्भिक छलफल सम्पन्न भयो ।