मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

बाल सुधार गृह, सराङकोटलाई खेलकुद सामाग्री सामग्री वितरण गरियाे ।



आन्तरिक मामिला तथा कानून मन्त्रालय, गण्डकी प्रदेश पोखराको मिति २०७६।०२।०९ च.न. ९४० को पत्रानुसार २०७६ साल जेठ १५ गते गणतन्त्र दिवस मनाउने  सन्दर्भमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको अध्यक्षतामा बसेको वैठक बाट यस कार्यालयले बाल सुधार गृह, सराङकोटलाई खेलकुद सामग्री वितरण गर्ने निर्णय भएबमोजिम खेलकुद सामाग्री सामग्री वितरण गरियो ।