logo
मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल
मुख्य न्यायाधिवक्ताद्वारा बाल सुधार गृहको निरीक्षण।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले कार्यालयका कर्मचारी सहित मिति 2077/04/29 गते कास्की, सराङ्गकोट स्थित बाल सुधार गृहको निरीक्षण गर्नुभई सुधार गृहको भौतिक अवस्था तथा समस्याका सम्बन्धमा सुधार गृहका सञ्‍चालकसँग छलफल गर्नुभयो। 

Download: मुख्य न्यायाधिवक्ताद्वारा बाल सुधार गृहको निरीक्षण।


कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

फोन: 061467754, 467753

ईमेल: info@oca.gandaki.gov.np, chiefattorney4@gmail.com

Copyright © 2020 Office of the Chief Attorney, Gandaki Province, Pokhara, Nepal All Right Reserved.
This page has been viewed times. Maintained By: Virtual Technology Pvt. Ltd