मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिवक्ताद्वारा बाल सुधार गृहको निरीक्षण।



गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले कार्यालयका कर्मचारी सहित मिति 2077/04/29 गते कास्की, सराङ्गकोट स्थित बाल सुधार गृहको निरीक्षण गर्नुभई सुधार गृहको भौतिक अवस्था तथा समस्याका सम्बन्धमा सुधार गृहका सञ्‍चालकसँग छलफल गर्नुभयो। 

Download: मुख्य न्यायाधिवक्ताद्वारा बाल सुधार गृहको निरीक्षण।