मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

माननीय प्रदेश प्रमुख श्री बाबुराम कुँवर समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे ।



मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ११ बमोजिम माननीय प्रदेश प्रमुख श्री बाबुराम कुँवर समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले पेस गर्नुभयो ।

Download: माननीय प्रदेश प्रमुख श्री बाबुराम कुँवर समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे ।