मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समितिको बैठक सम्पन्न



गण्डकी प्रदेश समन्वय परिषद्को मिति २०७५ साल म‌ंसिर १६ गतेको निर्णय बमोजिम गठित स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समितिको तेश्राे बैठक मिति २०७६ साल भाद्र ५ गते बिहिबार संयोजक मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे ज्यूको अध्यक्षतामा मुख्य न्यायाधिवक्ताको कार्यालयको बैठकहलमा सम्पन्न भयो । 

Download: स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समितिको बैठक सम्पन्न