मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

मुख्य न्यायाधिबक्ताको काम, कर्तब्य तथा सेवाको शर्त सम्बन्धि बिधेयक २०७५ बिषयक अन्तरक्रिया कार्यक्रम



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा, पोखरा उच्च अदालत वार एसोसियसन, पोखराको संयुक्त आयोजनामा मिति २०७५ जेष्ठ १८ गते  उच्च अदालत वार एसोसियसनको सभाहलमा प्रदेश कानुन निर्माणको अवस्था एवँ  मुख्य न्यायाधिबक्ताको काम, कर्तब्य तथा सेवाको शर्त सम्बन्धि बिधेयक २०७५ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।