मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार



मिति २०८० साल बैशाख ३ गते अन्तर प्रदेश भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रम अन्तर्गत यस प्रदेशको भ्रमण तथा अनुभव आदान प्रदानको लागि यस कार्यालयमा आउनुभएका मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेशका शाखा अधिकृत श्री नारायण दाहालज्यू तथा कार्यालयका कर्मचारीहरू र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान श्रीकान्त बरालज्यू र कार्यालयका कर्मचारीहरूबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा अन्य क्षेत्राधिकारको विषयमा छलफल गरी आ-आफ्नो अनुभव आदान प्रदान गरियो। 

Download: अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार