मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार



मिति २०७९ साल असार ०५ गते अन्तर प्रदेश भ्रमण तथा अनुभव आदान-प्रदान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको भ्रमण तथा अनुभव आदान-प्रदानका लागि मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशमा आउनुभएका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान ध्रुव कुमार श्रेष्‍ठज्यू तथा उपन्यायाधिवक्ता श्री तुलसा भण्डारीज्यू र अन्य कर्मचारी साथै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोलाज्यू र सहायक न्यायाधिवक्ता श्री शान्ती देवी शर्मा सहित कार्यालयका कर्मचारीहरूबिच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार, क्षेत्राधिकार लगायतका विषयमा छलफल गरी आ-आफ्नो अनुभवहरू आदान-प्रदान गरियो।

Download: अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार