मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार



मिति 2079/07/2 गते अन्तर प्रदेश भ्रमण तथा अनुभव आदान-प्रदान कार्यक्रम अन्तर्गत यस प्रदेशको भ्रमण तथा अनुभव आदान-प्रदानको लागि यस कार्यालयमा आउनुभएको बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान श्याम नारायण श्रेष्‍ठ तथा कार्यालयका अन्य कर्मचारीहरू र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीमान रोहित राज बाँस्तोला र कार्यालयका कर्मचारीबिच मुख्य न्यायाधिवक्ताका काम, कर्तव्य र अधिकार तथा अन्य क्षेत्राधिकारको विषयमा छलफल गरी आ-आफ्नो अनुभव आदान-प्रदान गरियो।

Download: अन्तर प्रदेश अनुभव आदान-प्रदान कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता परिवार