मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

प्रदेश सभा समक्ष आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस।



मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, 2075 को दफा 11 बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आर्थिक वर्ष 2075/076 को वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यू मार्फत मिति 2077 असोज 13 गते प्रदेश सभा समक्ष पेस भएको छ।