मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न
मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखरा, नेपाल बार एशोसिएशन र नवलपुर जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा “कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम” कार्यक्रम २०७६ फागुन १६ र १७ गते नवलपुरमा सम्पन्‍न भयो। उक्त कार्यक्रममा लमजुङ जिल्ला बार एशोसिएशन, कास्की जिल्ला बार एशोसिएशन, तनहुँ जिल्ला बार एशोसिएशन, नवलपुर जिल्ला बार एशोसिएशन र जिल्ला सरकारी वकिल कार्यालय नवलपुरका गरी जम्मा ५२ जना कानूनकर्मीहरुको सहभागीता रहेको थियो।

Download: कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न


कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

फोन: 061467754, 467753

ईमेल: info@oca.gandaki.gov.np, chiefattorney4@gmail.com

Copyright © 2018 Office of the Chief Attorney, Gandaki Province, Pokhara, Nepal All Right Reserved.
Maintained By:Virtual Technology