मुख्य न्यायाधिवक्ताको कार्यालय

गण्डकी प्रदेश, पाेखरा, नेपाल

कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न



मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखरा, नेपाल बार एशोसिएशन र नवलपुर जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा “कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम” कार्यक्रम २०७६ फागुन १६ र १७ गते नवलपुरमा सम्पन्‍न भयो। उक्त कार्यक्रममा लमजुङ जिल्ला बार एशोसिएशन, कास्की जिल्ला बार एशोसिएशन, तनहुँ जिल्ला बार एशोसिएशन, नवलपुर जिल्ला बार एशोसिएशन र जिल्ला सरकारी वकिल कार्यालय नवलपुरका गरी जम्मा ५२ जना कानूनकर्मीहरुको सहभागीता रहेको थियो।

Download: कानून व्यवसायी दक्षता अभिमुखिकरण तालिम सम्पन्‍न