मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

डा. राजेन्द्र घिमिरे

मुख्य न्यायाधिवक्ता

संक्षिप्त चिनारी

नेपालमा सीमान्तकृत वर्गको न्यायमा पहुँच विषयमा अष्ट्रेलियाको ‌ओलोङगोङ विश्वविश्विवद्यालयबाट विद्यावारिधी हासिल गर्नुभएका घिमिरेले नेपाल ल क्याम्पसबाट बि.एल, त्रि.वि.वि. किर्तिपुरबाट राजनीतिशास्त्रमा एम.ए, दिल्ली विश्वविद्यालयबाट एम.सि.एल. र नेदरल्याण्ड्सको इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियल स्टडिजबाट विकास अध्ययन विषयमा एम.ए. गर्नुभएको छ ।

तेइस वर्ष भन्दा बढी समय कानून व्यवसाय, मानव अधिकार र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धानमा संलग्न अधिवक्ता घिमिरेले २०७४ साल चैत्र ८ गतेबाट गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता भई कार्य गर्दै आउनु भएको छ।

कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

मुख्य न्यायाधिवक्ताको कार्यालय
गण्डकी प्रदेश, पाेखरा, नेपाल

फोन: 061467754, 467753

ईमेल: info@oca.gandaki.gov.np, chiefattorney4@gmail.com

Copyright © 2018 Office of the Chief Attorney, Gandaki Province, Pokhara, Nepal All Right Reserved.
Maintained By:Virtual Technology